नियम ८
भर्ना हुन नपाउने भर्ना भएमा गर्ने
नियम ६ को खण्ड (क) बमोजिम मानिसहरूले झुक्याई भर्ना भै युनिट, सव–युनिटमा गएका रहेछन् र त्यस्ता व्यक्तिलाई भर्ना भएको
युनिट, सव–युनिटका कुनै व्यक्तिले थाहा पाइकन पनि प्रतिवेदन नगरेमा त्यस्ता व्यक्ति ऐन बमोजिम सजायको भागी हुनेछन् ।